Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

सातौँ पटक सम्म फिफा उत्कृष्ट खेलाडीको उपाधि जित्ने रोनाल्डोको ईच्छा



ronaldo९ कात्तिक, काठमाडौँ । रियल म्याड्रिडका सुपर क्रिस्टियानो रोनाल्डाले सातौ पटक सम्म फिफा वेष्ट प्लेयरको अवार्ड जित्ने चाहना रहेको बताएका छन् । गत मंगलबार पाचौँ पटक फिफा बेष्ट प्लेयर अफ दि ईएरको अवार्ड जितेको रानाल्डोले आफ्नो खेल जीवनको अन्त्य सम्म सातौ पटक उक्त अवार्ड जित्ने चाहना रहेको बताएका छन् ।

रोनाल्डोले सात नम्बर आफ्नो लागि निकै भाग्यमानी अंक रहेको बताउदै उक्त अवार्ड सात पटक सम्म जित्ने चाहना रहेको र आगमी दिनमा अझै मेहनेत गर्ने बताएका छन् । रानोल्डोको उत्कृष्ट प्रर्दशनको मदतले रियलले गत सिजन लालिगा तथा च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो । पाचौँ पट फिफा वेष्ट प्लेयर अफ दि ईएरको उपाधि जितेका रोनाल्डोले वार्सिलोनाका लिओनल मेस्सीसँग अवार्ड सङख्या बराबरी गरेका छन् । रोनाल्डोले मेस्सी तथा पिएसजीका नेयमारलाई पछि पार्दै पाचौँ पटक फिफा वेष्ट प्लेयर अफ दि ईएरको उपाधि जितेका हुन् । सन् २०१६ पहिले बेलोन डिओर सँग सहकार्य गर्दै  आएको  फिफाले सन् २०१६ मा सहकार्य तोड्दै छुट्टै वर्ष खेलाडीको अवार्ड प्रदान गर्दै आएको छ । त्यसयता दुवै संस्करणमा रोनाल्डोले उक्त अवार्ड जितेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु