
नेपाली साहित्यको संरक्षण र सम्बद्र्धनमा भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियममा नयाँ कार्यसमिति चयन गरिएको छ । अक्टोबर २६ का दिन अनेसास बेल्जियमले आयोजना गर्दै आएको लक्ष्मी जयन्ती’का अवसरमा सम्पन्न पाचौँ अधिवेशनले २०१७-२०१९ को लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा देहाय बोमोजिम रहेका छन् –
श्री राजकुमार पुडासैनी (अध्यक्ष )
श्री परमानन्द सापकोटा (उपाध्यक्ष )
श्री मोहन खत्री (उपाध्यक्ष )
श्री सौरब कारन्जित (महासचिव)
श्रीमती जमुना गैरे बास्तोला (सचिव)
श्री डिल्लीराम अम्माई (कोषाध्यक्ष)
श्री नन्दु घले (सदस्य)
श्री माधव सापकोटा (सदस्य)
श्री बिष्णु सापकोटा (सदस्य)