Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

अनेसास बेल्जियमको अध्यक्षमा राजकुमार पुडासैनी



anasas belgium

नेपाली साहित्यको संरक्षण र सम्बद्र्धनमा भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियममा नयाँ कार्यसमिति चयन गरिएको छ । अक्टोबर २६ का दिन अनेसास बेल्जियमले आयोजना गर्दै आएको लक्ष्मी जयन्ती’का अवसरमा सम्पन्न पाचौँ अधिवेशनले २०१७-२०१९ को लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा देहाय बोमोजिम रहेका छन् –
श्री राजकुमार पुडासैनी (अध्यक्ष )
श्री परमानन्द सापकोटा (उपाध्यक्ष )
श्री मोहन खत्री (उपाध्यक्ष )
श्री सौरब कारन्जित (महासचिव)
श्रीमती जमुना गैरे बास्तोला (सचिव)
श्री डिल्लीराम अम्माई (कोषाध्यक्ष)
श्री नन्दु घले (सदस्य)
श्री माधव सापकोटा (सदस्य)
श्री बिष्णु सापकोटा (सदस्य)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा