Logo
१९ माघ २०७९, बिहीबार
     Thu Feb 2 2023
E-paper
  English Edition
   Unicode
Logo

कोपा डेल रेमा रियल म्याड्रिडको विजयी सुरुआत



photo

१० भदौ । स्पेनिश घरेलु कप अर्थात कोपा डेल रे मा रियल म्याड्रिडले विजयी सुरुआत गरेको छ । रियलले फुएन्लाब्रदालाई उसकै घरेलु मैदानमा २ ० गोल अन्तरले हराउदै रियलले कोपा डेल रेमा विजयी सुरुआत गरेको हो । फुएन्लाब्रदा स्पेनिश सेगुन्डा डिभिजन बी अन्र्तगतको क्लब हो । रियलको जितमा मार्को एसेन्सियो र लुकास भाज्क्वेजले गोल गरे । रियलले दुवै गोल पेनाल्टीमा गरेको हो ।

प्रमुख खेलाडीहरुलाई आराम दिएर युवा खेलाडी उतारेको रियलले पहिलो लेग फुएन्लाब्रदाकै घरेलु मैदानमा जित हात पारेको हो । यस्तै रियलले अर्को हप्ता दोस्रो लेग अन्तर्गत घरेलु मैदानमा फुएन्लाब्रदालाई निम्ताउनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू