Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

कौतिन्हो वार्सा जाने सम्झौता भईसकेको लिभरपुलका पुर्व खेलाडीको दावी



Liverpool's Philippe Coutinho celebrates scoring their second goal as Everton's Matthew Pennington (L) looks dejected

१० कात्तिक, काठमाडौँ । लिभरपुल तथा आयरल्यान्डका पुर्व खेलाडी ज्यासन म्याकटिर ले लिभरपुलका अट्याकिङ मिडफिल्डर फिलिपे कौतिन्हो वार्सा जाने विषयमा सम्झौता भईसकेको दावी गरेका छन् । ईङलिश अनलाई बिइन स्पोर्ट्ससँग कुरा गर्दै पुर्व मिडफिल्डर म्याकटिर ले दुई क्लब बीच सम्झौता भईसकेको र अर्को सिजन कौतिन्हो वार्सा जाने पक्का भएको बताएका हुन् ।

यसै गरि म्याकटिरलाई पत्रकारले के कौतिन्होले नेयमारलाई प्रतिस्थापन गर्न सक्छन् ? भनेर सोधिएको प्रश्नमा उनले कौतिन्हो नेयमारको प्रतिस्थापन हुन् नसक्ने बताए । उनले नेयमार र कौतिन्होको खेल शैली नै नमिल्ने भन्दै कौतिन्हो वार्सिलोनाका “लेजेन्ड्री” मिडफिल्डर आन्द्रेस ईनिएस्टाको प्रतिस्थापन हुन् सक्ने बताए ।
यसै हप्ता लिभरपुलले समेत कौतिन्होलाई बेच्न तयार रहेको समचार बाहिरिएको थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।