back

पार्टी एकताका लागि जिल्ला संयोजन समिति गठित

वि.सं.२०७४ कात्तिक ११ शनिवार

558 

shares

uml&ucpn

११ कात्तिक, रुकुम । पश्चिम रुकुममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि संयोजन समिति गठन गरिएको छ ।

माओवादी केन्द्रबाट चार र एमालेका तर्फबाट तीन सदस्य रहेको सात सदस्यीय संयोजन समिति गठन गरिएको हो । समितिमा माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य राजकुमार शर्मा, वसन्त शर्मा, महेन्द्र केसी र बुद्धिप्रसाद शर्मा तथा एमालेका तर्फबाट केन्द्रीय सदस्य शेरबहादुर केसी, जिल्ला अध्यक्ष विमलकुमार पुन र प्रदेश नं ६ का सदस्य ठगेन्द्रप्रकाश पुरी रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलमा जानकारी दिइयो ।

केन्द्रमा भएको सहमतिअनुसार रुकुम पश्चिममा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गरिने बताएको छ तर सामानुपातिकमा भने दुवै पार्टीले आआफ्नो चुनाव चिह्नमा मतदान गर्ने बताएका छन् ।

वि.सं.२०७४ कात्तिक ११ शनिवार ०२:५९ मा प्रकाशित

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौँ । काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’...

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी (डडेल्धुरा) । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण...

विद्युतीय गाडीले घटाएनन् भाडा

विद्युतीय गाडीले घटाएनन् भाडा

वीरगञ्ज, पर्सा । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा...

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ...

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

महानगरका जनप्रतिनिधिद्वारा टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा)...

जलवायु परिर्वतनको कारण जोखिममा हिमाली क्षेत्र

जलवायु परिर्वतनको कारण जोखिममा हिमाली क्षेत्र

फुङ्लिङ । जलवायु परिर्वतनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको...