Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

चेम्बरद्वारा सार्वजनिक बिदा नबढाउन आग्रह



११ कात्तिक, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले बिदाका समयमा पनि आर्थिक एवं वित्तीय संस्थामा कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ ।

चेम्बरले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशन गरी जात्रापर्वका नाममा धेरै बिदा दिँदा आर्थिक क्षेत्र प्रभावित हुन थालेकाले बताउँदै संस्कृति, जात्रा र पर्वमा सार्वजनिक बिदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको जनाएको छ ।

व्यापार घाटाले मुलुक आक्रान्त बनेका बेला सरकारी कामका सेवाग्राही मात्रै पीडित नभई मुलुकको अर्थतन्त्र नै डामाडोलको अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

स्व. दण्डपाणि अर्ज्यालको नाममा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्र काठमाडौको आयोजनामा गोरखा नगरपालिका स्तरीय