back

खराब मौसमका कारण तिलिचो आउनेजाने पर्यटक अलपत्र

वि.सं.२०७४ कात्तिक १२ आइतवार

567 

shares

tilicho

१२ कात्तिक, मनाङ । विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छ ।

विगतका वर्षमा भन्दा यसपटक बढी पर्यटक तिलिचो ताल पुगेका छन् । पर्यटकका लागि उपयुक्त मौसम भए पनि शुक्रबारबाट मौसम खराब भई हिमपात परेपछि तिलिचो जानेआउने पर्यटकलाई समस्या परेको हो ।

तिलिचो जानेआउने बाटोमा पर्याप्त होटल नहुनु र भएका होटल पनि खचाखच भएपछि पर्यटक हिमपातको सास्ती खेप्दै मनाङको गाउँ फर्कन बाध्य भएको पोखरा, हेटौँडा र चितवनबाट आएका पर्यटकले बताएका छन्  ।

वि.सं.२०७४ कात्तिक १२ आइतवार ११:५० मा प्रकाशित

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत...

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका...