back

विश्व नेवा डे काठमाडौँमा हुँदै, अवधारणा पठाउन अनुरोध

वि.सं.२०७४ कात्तिक १३ सोमवार

159 

shares
NTC AD
Global IME AD

world-newsविश्व नेवा अर्गनाइजेशन नेपाल च्याप्टर र त्रिभुवन विश्व विद्यालय अन्गर्तत नेपाल भाषा विभागको संयुक्त पहलमा विश्व नेवा अर्गनाइजेशन (WNO) विशव सम्मेलनको आयोजना गरिँदै छ । नेवा भाषा, संस्कृति, इतिहास, आर्थिक, धार्मिक लगायत नेवारी परिचय बोकेका र नेवा समुदायलाई जनचेतना गराउने उद्देश्यले दुई दिने सम्मेलनको आयोजना गरिन लागिएको विश्व नेवा दिवस कार्यक्रम र विश्व सम्मेलनका संयोजकसमेत रहेका संस्थाका विशिष्ठ उपाध्यक्ष दया शाक्यले जानकारी दिए । सम्मेलन मार्च ३० देखि ३२ काठमाडौँमा आयोजना हुँदैछ ।

newa-teamजुलाई २०१७ को पहिलो हप्ता बसेको विश्व नेवा अर्गनाइजेशनको कार्यकारी बैठकले मार्चको अन्तिम शनिबारलाई विश्व नेवा दिवस घोषणा गरेको थियो । सम्मेलन संयोजक शाक्यले विभिन्न देशमा अध्ययन तथा अनुसन्धान गरिरहेका नेवा समुदायलाई उक्त सम्मेलनमा भाग लिन अनुरोध गरेका छन् ।

सम्मेलनमा सहभागि हुनेहरुलाई ३० नोभेम्बर २०१७ सम्म आफ्नो प्रस्तुतीको अवधारणा पठाउन अनुरोध गरिएको छ । प्राप्त अवधारणाहरु मध्ये स्विकृत भएको अवधारणापत्र बारेको सूचना ३१ डिसेम्बर २०१७ सम्ममा जानकारी गराइने शाक्यले बताए । ३१ जनवरी २०१८ मा छनौटमा परेको अवधारणा बारे जानकारी गराइने छ भने कार्यक्रम तालिका २८ फ्रेबुअरी २०१८ मा सार्वजनिक गरिने बताइएको छ ।

थप जानकारीका लागि 

वि.सं.२०७४ कात्तिक १३ सोमवार ०५:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...