back

विश्व नेवा डे काठमाडौँमा हुँदै, अवधारणा पठाउन अनुरोध

वि.सं.२०७४ कात्तिक १३ सोमवार

321 

shares
NTC AD

world-newsविश्व नेवा अर्गनाइजेशन नेपाल च्याप्टर र त्रिभुवन विश्व विद्यालय अन्गर्तत नेपाल भाषा विभागको संयुक्त पहलमा विश्व नेवा अर्गनाइजेशन (WNO) विशव सम्मेलनको आयोजना गरिँदै छ । नेवा भाषा, संस्कृति, इतिहास, आर्थिक, धार्मिक लगायत नेवारी परिचय बोकेका र नेवा समुदायलाई जनचेतना गराउने उद्देश्यले दुई दिने सम्मेलनको आयोजना गरिन लागिएको विश्व नेवा दिवस कार्यक्रम र विश्व सम्मेलनका संयोजकसमेत रहेका संस्थाका विशिष्ठ उपाध्यक्ष दया शाक्यले जानकारी दिए । सम्मेलन मार्च ३० देखि ३२ काठमाडौँमा आयोजना हुँदैछ ।

newa-teamजुलाई २०१७ को पहिलो हप्ता बसेको विश्व नेवा अर्गनाइजेशनको कार्यकारी बैठकले मार्चको अन्तिम शनिबारलाई विश्व नेवा दिवस घोषणा गरेको थियो । सम्मेलन संयोजक शाक्यले विभिन्न देशमा अध्ययन तथा अनुसन्धान गरिरहेका नेवा समुदायलाई उक्त सम्मेलनमा भाग लिन अनुरोध गरेका छन् ।

सम्मेलनमा सहभागि हुनेहरुलाई ३० नोभेम्बर २०१७ सम्म आफ्नो प्रस्तुतीको अवधारणा पठाउन अनुरोध गरिएको छ । प्राप्त अवधारणाहरु मध्ये स्विकृत भएको अवधारणापत्र बारेको सूचना ३१ डिसेम्बर २०१७ सम्ममा जानकारी गराइने शाक्यले बताए । ३१ जनवरी २०१८ मा छनौटमा परेको अवधारणा बारे जानकारी गराइने छ भने कार्यक्रम तालिका २८ फ्रेबुअरी २०१८ मा सार्वजनिक गरिने बताइएको छ ।

थप जानकारीका लागि 

वि.सं.२०७४ कात्तिक १३ सोमवार ०५:३० मा प्रकाशित

ADBL AD
अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिका । नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको...

नर्वेमा हरितालिका तिज सम्पन्न

नर्वेमा हरितालिका तिज सम्पन्न

प्रेम परियार, ओस्लो । नेपाली पोर्चुगिज समाज नर्वेको आयोजनामा राजधानी...

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

सेसेल्स । हरेक वर्ष झैं यस वर्ष पनि गैर आवासीय...

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता,...

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

उद्धब मगर, दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रिय...

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

काठमाडौँ । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव...