back

विश्वकप आउदै गर्दा आईएसआईएसद्वारा मेस्सी र नेयमारलाई ज्यान मार्ने धम्की

वि.सं.२०७४ कात्तिक १३ सोमवार

300 

shares

neymar

१३ कात्तिक, एजेन्सी । आपराधिक गतिबिधिबाट विश्वलाई त्रसित तुल्याउदै आएको आतंकवादी संगठन इस्लामिक संगठन आईएसआईएसले अर्को हर्कत सार्वजनिक गरेको छ । आईएसएसले फोटोसपबाट तयार पारिएको फोटो सार्वजनिक गर्दै विख्यात दक्षिणी अमेरिकी फुटबलर लिओनल मेस्सीलाई ज्यान मार्ने धम्की दिएको छ । सन् २०१८ को विश्वकप नजिकिदै गर्दा आईएसआईएसले फोटो सार्वजनिक गरेको हो ।फोटोमा मेस्सीलाई मारेर जमिनमा ढालिएको तथा नेयमारलाई निकै कारुणिक रुपमा बसाईएको छ ।  त्यसको पछाडि आईएसआईएसको झन्डा तथा  उकजना आतंककारी जस्तो देखिने मान्छेले नेयमारलाई समातेको देखाईएको छ  ।

messi

यस्तै अर्को फोटोमा रस्स्यिा तिम्रो सहरलाई मुजाहिदनको आगोले जलाउनेछ भन्ने धम्कीपुर्ण पेष्टर सार्वजनिक गरेको छ ।
यस्तै अर्को फोटोमा मेस्सीलाई जेलमा हालेर रगतको आसु निकालेको सांकेतिक फोटो सार्वजनिक गरेको छ । पछिल्लो समयमा फुटबल स्टेडियमलाई तार्गेट बनाउदै आएको आईएएसले फ्रान्स तथा बेल्जियमको स्टेडियममा बम प्रहार गर्दै सयौँ मान्छेको ज्यान लिएको थियो ।

आईएसएसले टुईट सार्वजनिक उक्त पोष्टर सार्वजनिक गरेको ईरानियन समाचार एजेन्सी वाईजेसीले सार्वजनिक गरेको थियो । जसले गर्दा आगामी वर्ष रुसमा हुन गईरहेको विश्वकपलाई गम्भीर सुरक्षा चुनौती थपेको छ ।

photo

वि.सं.२०७४ कात्तिक १३ सोमवार ०६:५७ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...