Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्वकप आउदै गर्दा आईएसआईएसद्वारा मेस्सी र नेयमारलाई ज्यान मार्ने धम्की



neymar

१३ कात्तिक, एजेन्सी । आपराधिक गतिबिधिबाट विश्वलाई त्रसित तुल्याउदै आएको आतंकवादी संगठन इस्लामिक संगठन आईएसआईएसले अर्को हर्कत सार्वजनिक गरेको छ । आईएसएसले फोटोसपबाट तयार पारिएको फोटो सार्वजनिक गर्दै विख्यात दक्षिणी अमेरिकी फुटबलर लिओनल मेस्सीलाई ज्यान मार्ने धम्की दिएको छ । सन् २०१८ को विश्वकप नजिकिदै गर्दा आईएसआईएसले फोटो सार्वजनिक गरेको हो ।फोटोमा मेस्सीलाई मारेर जमिनमा ढालिएको तथा नेयमारलाई निकै कारुणिक रुपमा बसाईएको छ ।  त्यसको पछाडि आईएसआईएसको झन्डा तथा  उकजना आतंककारी जस्तो देखिने मान्छेले नेयमारलाई समातेको देखाईएको छ  ।

messi

यस्तै अर्को फोटोमा रस्स्यिा तिम्रो सहरलाई मुजाहिदनको आगोले जलाउनेछ भन्ने धम्कीपुर्ण पेष्टर सार्वजनिक गरेको छ ।
यस्तै अर्को फोटोमा मेस्सीलाई जेलमा हालेर रगतको आसु निकालेको सांकेतिक फोटो सार्वजनिक गरेको छ । पछिल्लो समयमा फुटबल स्टेडियमलाई तार्गेट बनाउदै आएको आईएएसले फ्रान्स तथा बेल्जियमको स्टेडियममा बम प्रहार गर्दै सयौँ मान्छेको ज्यान लिएको थियो ।

आईएसएसले टुईट सार्वजनिक उक्त पोष्टर सार्वजनिक गरेको ईरानियन समाचार एजेन्सी वाईजेसीले सार्वजनिक गरेको थियो । जसले गर्दा आगामी वर्ष रुसमा हुन गईरहेको विश्वकपलाई गम्भीर सुरक्षा चुनौती थपेको छ ।

photo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ