back

किशोरीलाई सामूहिक करणी गर्ने दुई युुवक पक्राउ

वि.सं.२०७४ कात्तिक १८ शनिवार

579 

shares

१८ कात्तिक, रौतहट । चन्द्रपुर नगरपालिकास्थित सुुस्तःमनस्थितिकी एकजना किशोरीलाई बलात्कार गरेका स्थानीय दुुई युुवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपलिका–७ का १७ वर्षीयय श्रवन महतो र १७ वर्षीय विनोद महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख रामकुुमार दानीले जानकारी दिनुुभयो ।

अभियुुक्त दुवैउपर जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो । बिहीबार अपराह्न चन्द्रपुर चोकमा बसिरहेकी उक्त १६ वर्षीया किशोरीलाई अभियुुक्तले ललाइफकाइ जंगलमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पीडित किशोरीको मेडिकल जाँचपछि अभियुुक्त दुवै जनालाई बिहीबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ ढिलोसम्म घर नफर्किदा आमाले खोज्दै जाँदा जंगल घेउमा भेटिएकी कान सुुन्न नसक्ने पीडितले आरोपीले अनैतिक कार्य गरेको आमालाई बताएपछि आमाको मौखिक जाहेरीको आधारमा प्रहरीले दुवैजना आरोपीलाई पक्राउ गरेको थियो ।

वि.सं.२०७४ कात्तिक १८ शनिवार ०६:३४ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...