back
CTIZAN AD

बिदामा गएका कर्मचारी फर्कन पाएनन्

वि.सं.२०७४ कात्तिक १८ शनिवार

717 

shares

१८ कात्तिक, हुम्ला  । दशैं, तिहार तथा छठ पर्वका अवसरमा बिदामा गएका कर्मचारीले जिल्ला फर्कन टिकट पाएका छैनन् ।

एक मात्र यातायातको साधन हवाइमार्ग मात्र रहेको हुम्लाका कर्मचारी अहिले नेपालगन्ज र सुर्खेतमा अड्किएका छन् ।

जिल्ला हुलाक, जिल्ला स्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला आयर्वेदिक, जिल्ला सिँचाइ कार्यालय, सिमिकोट गाउँपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका ३२ कर्मचारी दुईदिनदेखि सुर्खेत र नेपालगन्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

यही कात्तिक १६ गते केही कर्मचारीले तारा एयरको विमान चार्टर गरी जिल्ला आए पनि अन्य कर्मचारी भने सुर्खेत तथा नेपालगन्जमै रहेको कर्मचारीले बताएका छन् ।

वि.सं.२०७४ कात्तिक १८ शनिवार १२:२२ मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...