
नर्थ क्यालिफोर्नियामा भएको एक ट्रक दुर्घटनामा १० लाख मौरी मारिएपछि ६ करोड बढी क्षतिपूर्ति माग गरिएको छ ।
एक रिर्पोटका अनुसार मौरी बोकेर गइरहेको ट्रकले कारलाई बचाउन खोज्दा बाँधमा ठोक्किएर उक्त दुर्घटना भइ १० लाख मौरी मारिएको जनाइएको छ ।
मौरी पालक नाथन स्मिथका अनुसार उनले मौरीहरुलाई मोन्टानाबाट क्यालिफोर्निया लिएर जाने क्रममा उक्त दुर्घटना भएको थियो ।
वि.सं.२०७४ कात्तिक २० सोमवार ०५:१८ मा प्रकाशित