back

रियल म्याड्रिडको हारको खडेरी रोकियो, तर रोनाल्डोको गोलको खडेरी भने उस्तै

वि.सं.२०७४ कात्तिक २० सोमवार

414 

shares

113एजेन्सी । डिफेन्डिङ चयाम्पियन्स रियल म्याड्रिडले लालिगामा सहज जित निकालेको छ । हिजो राति सम्पन्न खेलमा लास पाल्मसलाई ३ -० गोल अन्तरले हराउदै रियल जितको लयमा फर्किएको हो । रियल म्याड्रिडको लागि मार्को एसेनिसयो, ईस्को तथा क्यासिमेरो ले एक एक गोल गरे । जित सँगै रियलले ११ खेलबाट २३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको वार्सिलोनाको ३२ अंक रहेको छ । यस्तै दोस्रो स्थानको भ्यालेन्सियाको २७ अंक रहेको छ ।
टरेन रोनाल्डोको गोल खडेरी
रियल म्याड्रिडका फरवार्ड रोनाल्डो योे सिजन लालिगामा रहेको गोल खडेरी अझै टर्न सकेको छैन् रोनाल्डोले गोलका लागि पटक पटक प्रयास गरेतापनि उनी सफल हुन् सकेका छैनन् ।उनले लालिगाका ७ खेलबाट मात्र १ गोल गरेका छन् ।

वि.सं.२०७४ कात्तिक २० सोमवार १०:०५ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...