back

नेपालमा पनि सुरु भयो आधुनिक कार वास प्रविधि

वि.सं.२०७४ कात्तिक २२ बुधवार

387 

shares
NTC AD
Global IME AD

automatic-car-wash-in-nepal

२२ कार्तिक, काठमाडौँ । विदेशमा बस्नेहरुले लगानी मात्र होइन प्रविधि पनि भित्र्याउँछन् भन्ने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष चिजकुमार श्रेष्ठले नेपालमा कार सफा गर्ने आधुनिक प्रविधि भित्र्याएका छन् ।

श्रेष्ठले ललितपुरको बखुन्डोल १० मा मेशिनबाटै कार सफा गर्ने ‘कार वास सेन्टर’ को सुरुवात गरेका हुन् । यसले ५ मिनेटमै कार सफा गर्दछ ।

शायद नेपालमा यो प्रविधि भित्र्याउने श्रेष्ठ पहिलो व्यक्ति हुन् । उनले यस्तै प्रविधि काठमाडौँको ज्ञानेश्वरमा पनि छिट्टै सुरु गरिने बताए ।

कसरी धुन्छ त मेशिनले कार हेर्नुहोस् भिडियो

 

वि.सं.२०७४ कात्तिक २२ बुधवार ०२:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...