Logo
१९ माघ २०७९, बिहीबार
     Thu Feb 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा पनि सुरु भयो आधुनिक कार वास प्रविधि



automatic-car-wash-in-nepal

२२ कार्तिक, काठमाडौँ । विदेशमा बस्नेहरुले लगानी मात्र होइन प्रविधि पनि भित्र्याउँछन् भन्ने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष चिजकुमार श्रेष्ठले नेपालमा कार सफा गर्ने आधुनिक प्रविधि भित्र्याएका छन् ।

श्रेष्ठले ललितपुरको बखुन्डोल १० मा मेशिनबाटै कार सफा गर्ने ‘कार वास सेन्टर’ को सुरुवात गरेका हुन् । यसले ५ मिनेटमै कार सफा गर्दछ ।

शायद नेपालमा यो प्रविधि भित्र्याउने श्रेष्ठ पहिलो व्यक्ति हुन् । उनले यस्तै प्रविधि काठमाडौँको ज्ञानेश्वरमा पनि छिट्टै सुरु गरिने बताए ।

कसरी धुन्छ त मेशिनले कार हेर्नुहोस् भिडियो

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू