Logo
१५ मंसिर २०७९, बिहीबार
     Thu Dec 1 2022
E-paper
  English Edition
   Unicode
Logo

अन्तिम मिनेट सम्म पनि नेयमारले छाड्दै छन् भन्ने थाहा थिएन- मेस्सी



messi-suarez-neymar

२३ कात्तिक, एजेन्सी । अर्जेन्टिनी तथा वार्सिलोनाका फुटठबल स्टार लियोनल मेस्सीले पुर्व सहकर्मी नेयमारले अन्तिम मिनेटसम्म पनि वार्सिलोना छाड्ने कुरामा आफु अनविज्ञ रहेको बताएका छन् ।
ईएसपिएनसँग कुरा गर्दै अर्जेन्टिनी मेगास्टार मेस्सीले आफुहरु प्रि सिजन टुरको लागि अमेरिकामा रहदा पनि आफुलाई नेयमारले छोड्ने विषयमा कुनै थाहा नभएको बताएका छ्न् ।
यस्तै अर्का सहकर्मी लुईस सुआरेजले पनि नेयमार अन्तिम समयमा आएर छाड्ने नछाड्ने विषयमा निकै दोधार रहेको र अनितममा वार्सिलोना छाडेको प्रतिक्रिया दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४