back

अन्तिम मिनेट सम्म पनि नेयमारले छाड्दै छन् भन्ने थाहा थिएन- मेस्सी

वि.सं.२०७४ कात्तिक २३ बिहीवार

312 

shares
NTC AD
Global IME AD

messi-suarez-neymar

२३ कात्तिक, एजेन्सी । अर्जेन्टिनी तथा वार्सिलोनाका फुटठबल स्टार लियोनल मेस्सीले पुर्व सहकर्मी नेयमारले अन्तिम मिनेटसम्म पनि वार्सिलोना छाड्ने कुरामा आफु अनविज्ञ रहेको बताएका छन् ।
ईएसपिएनसँग कुरा गर्दै अर्जेन्टिनी मेगास्टार मेस्सीले आफुहरु प्रि सिजन टुरको लागि अमेरिकामा रहदा पनि आफुलाई नेयमारले छोड्ने विषयमा कुनै थाहा नभएको बताएका छ्न् ।
यस्तै अर्का सहकर्मी लुईस सुआरेजले पनि नेयमार अन्तिम समयमा आएर छाड्ने नछाड्ने विषयमा निकै दोधार रहेको र अनितममा वार्सिलोना छाडेको प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७४ कात्तिक २३ बिहीवार ११:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...