Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

हेलिकप्टरबाट निर्वाचन सामग्री पुर्याइयो



२४ कात्तिक, पोखरा । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा निर्वाचन सामग्री पु¥याइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र, थपिएका मतदाताको परिचयपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्ट्याम्प प्याड, मसीलगायत ६४ प्रकारका सामग्री जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी क्षेत्रदास वैरागीले जानकारी दिनुभयो ।

जिल्लामा नौ हजार ४२७ मतदाता छन् । निर्वाचनका लागि ३७ मतदान केन्द्र कायम गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू