back

हेलिकप्टरबाट निर्वाचन सामग्री पुर्याइयो

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार

363 

shares
GLOBAL IME AD
NTC AD

२४ कात्तिक, पोखरा । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा निर्वाचन सामग्री पु¥याइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतपत्र, थपिएका मतदाताको परिचयपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्ट्याम्प प्याड, मसीलगायत ६४ प्रकारका सामग्री जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी क्षेत्रदास वैरागीले जानकारी दिनुभयो ।

जिल्लामा नौ हजार ४२७ मतदाता छन् । निर्वाचनका लागि ३७ मतदान केन्द्र कायम गरिएको छ । रासस

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार ०२:४५ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...