back

आचारसंहिता पालना नगर्ने पत्रकारलाई कारबाही गरिने

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार

534 

shares

२४ कात्तिक, भक्तपुर  (रासस) : मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समाचार सम्प्रेषण गर्दा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कारबाही गरिने भएको छ ।

आज भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनमा पालना गर्नुपर्ने पत्रकार आचारसंहिताबारे जानकारी दिँदै आचारसंहिता उल्लंघन हुने कुनै पनि समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

समाचार आधिकारिक स्रोतबाट लिएर मात्रै सम्प्रेषण गर्न आग्रह गर्दै उहाँले पत्रकारका लागि आवश्यक व्यवस्था गरिने बताउनुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले विगतका चुनावमा हतारमा समाचार सम्प्रेषण गर्दा गलत तथ्याङक बाहिरिँदा मतगणना रोकिएकाले आचारसंहिताभित्र रहेर समाचार दिन आग्रह गर्नुभयो ।

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार १३:४५ मा प्रकाशित

धरहराबाट करिब रु १५ लाख राजस्व सङ्कलन

धरहराबाट करिब रु १५ लाख राजस्व सङ्कलन

काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः...

कारबाहीको प्रक्रियामा तीन बन्द उद्योग

कारबाहीको प्रक्रियामा तीन बन्द उद्योग

बागमती । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द...

उपनिर्वाचन : डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

उपनिर्वाचन : डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार...

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई जना पक्राउ

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई जना पक्राउ

सिरहा । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)...

विद्युत् प्रसारण लाइन मुनिका संरचना ३५ दिन भित्र हटाउन महानगरको आग्रह

विद्युत् प्रसारण लाइन मुनिका संरचना ३५ दिन भित्र हटाउन महानगरको आग्रह

  काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत् प्रसारण लाइन मुनि रहेका...

पुस पहिलो सातादेखि पुनः सिमेन्ट उत्पादन गर्दै उद्योग

पुस पहिलो सातादेखि पुनः सिमेन्ट उत्पादन गर्दै उद्योग

बागमती । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट...