back

बेलको चोट रियललाई महंगो बन्द, फेरि एक महिना मैदान बाहिर रहने

वि.सं.२०७४ कात्तिक २५ शनिवार

120 

shares
NTC AD
Global IME AD

bale

२५ कात्तिक, एजेन्सी । चोटका कारण रियल म्याड्रिडका फरवार्ड गयारेथ बेल फेरि पनि एक महिनाको लागि मैदान बाहिर रहने भएका छ । राष्ट्रिय टिम वेल्सको प्रशिक्षणको क्रममा चोट बोकेका बेल एक महिना भन्दा लामो समयसम्म मैदान बाहिर रहने पक्का भएको ।
गत सेप्टेबरमा भएको बोरुस्सिया डर्टमन्डसँगको खेलमा चोट बोकेपछि मैदान बाहिर रहदै आएका बेल फेरि पनि लामो समयसम्मको लागि मैदान बाहिर रहने पक्का भएको हो । यो सिजन चोटको कारण राम्रोसँग खेल्न नपाएका बेलले रियलबााट खेलेका ६ खेलमा २ गोल मात्र गरेका छन् । बेलको अनुपस्थितीमा रियलले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन् ।

वि.सं.२०७४ कात्तिक २५ शनिवार ०९:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...