back

बेलको चोट रियललाई महंगो बन्द, फेरि एक महिना मैदान बाहिर रहने

वि.सं.२०७४ कात्तिक २५ शनिवार

201 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

bale

२५ कात्तिक, एजेन्सी । चोटका कारण रियल म्याड्रिडका फरवार्ड गयारेथ बेल फेरि पनि एक महिनाको लागि मैदान बाहिर रहने भएका छ । राष्ट्रिय टिम वेल्सको प्रशिक्षणको क्रममा चोट बोकेका बेल एक महिना भन्दा लामो समयसम्म मैदान बाहिर रहने पक्का भएको ।
गत सेप्टेबरमा भएको बोरुस्सिया डर्टमन्डसँगको खेलमा चोट बोकेपछि मैदान बाहिर रहदै आएका बेल फेरि पनि लामो समयसम्मको लागि मैदान बाहिर रहने पक्का भएको हो । यो सिजन चोटको कारण राम्रोसँग खेल्न नपाएका बेलले रियलबााट खेलेका ६ खेलमा २ गोल मात्र गरेका छन् । बेलको अनुपस्थितीमा रियलले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन् ।

वि.सं.२०७४ कात्तिक २५ शनिवार ०९:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै

वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै

काठमाडौँ । द वेस्टमिन्स्टर कलेजले पब्जी टुर्नामेन्टको आयोजना गर्ने भएको...

भारतसँग पराजित भएसँगै एसिया कप प्रतियोगिताबाट बाहिरियो नेपाल  

भारतसँग पराजित भएसँगै एसिया कप प्रतियोगिताबाट बाहिरियो नेपाल  

काठमाडौँ । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको...

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित

काठमाडौँ । काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग...

एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

काठमाडौँ । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत...

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

काठमाडौं । ३३औँ गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने...

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको...