Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

फेवाताल संरक्षण गर्नेलाई लेकसाइडवासीको भोट



fewa lake

२५ कात्तिक, पोखरा  ।  आन्तरिक एवं बाह्य पर्यटकले खचाखच भएको फेवाताल किनारास्थित लेकसाइडका पर्यटन व्यवसायीले घरदैलोमा आएका उम्मेदवारसँग हात मिलाउँदै भने अवको भोट फेवा ताल बचाउनेलाई दिन्छौ ।
वाम गठबन्धन निर्वाचन परिचालन कमिटीद्वारा आयोजित निर्वाचन क्षेत्र नं ३ प्रदेश (ख) का उम्मेदवार राजीव पहारीसहितको घरदैलो कार्यक्रमका बेला स्थानीय बासिन्दाले यसरी फेवातालप्रति चिन्ता व्यक्त गरेका हुन ।

युवा संघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका उम्मेदवार पहारीले पछिल्लो समय फेवाताल अतिक्रमण भएको जग्गालाई मुआब्जा दिएर तालको मुहान हर्पनखोलाबाट आउने बालुवा, ढुंगा र लेदो रोक्न चेक ड्याम लगाउने प्रतिबद्धता व्यक्त गर्दै भोट माग्नु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।