back

यू – १९ एसिया कपः नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य

वि.सं.२०७४ कात्तिक २६ आइतवार

732 

shares

dipendra singh airee

२६ कात्तिक, काठमाडौं । यू – १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई एक सय ८६ रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा एक सय ८५ रन बनाएको हो ।

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मदतमा ८८ रन बनाए । यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंकको रन बनाउन भने सकेनन् । भारतका लागि आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।

वि.सं.२०७४ कात्तिक २६ आइतवार ०५:५९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...