back

सत्ता प्राप्तिका लागि वाम गठबन्धन : नेता बिजुक्छे

वि.सं.२०७४ कात्तिक २७ सोमवार

339 

shares

Nepal Workers and Peasants Party Chairman Narayan Man Bijukchhe speaks at an interaction in Bhaktapur, on Sunday, February 28, 2016. Photo: Rafat Media Club

२७ कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्ता प्राप्तिका लागि वाम गठबन्धन बनेको बताउनुभएको छ ।

नेपाल प्राध्यापक समाजले मध्यपुर थिमिमा आयोजना गरेको प्राध्यापकको भेलामा बोल्दै उहाँले वाम गठबन्धन कदापि वामपन्थीको गठबन्धन नभएको बताउनुभयो ।

प्रतिपक्षमा रहँदा पनि एमालेले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्दै न्यायाधीशलगायत विभिन्न संवैधानिक नियुक्तिमा भागबण्डामा सरकारसँग मिलेकोे बताउँदै उहाँले सरकारमा रहने नेकपा (माओवादी केन्द्र) कुनै हालतमा वामपन्थी हुनै नसक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभातर्फका उम्मेदवार प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा तर्फका उम्मेदवार अनुराधा थापामगर, नेपाल प्राध्यापक समाजका अध्यक्ष एवं भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार सरोजराज गोसाईंको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार प्रेमजन थापा श्रेष्ठ र निरज लवजूले जनताको पक्षमा उभिएको दललाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०२:३८ मा प्रकाशित

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

काठमाडौँ । के तपाईले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...