back

डोल्पामा सीता एअरको परीक्षण उडान सफल

वि.सं.२०७४ कात्तिक ३० बिहीवार

516 

shares

sita-air-dolpa३० कात्तिक,दुनै, डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एअरको परीक्षण उडान सफल भएको छ ।

बुधबार विहाँन नेपालगञ्जदेखि डोल्पाका लागि भएकोे पहिलो उडान सफल भएको सीता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एकसाताभित्रै नियमित उडान सुरु गर्ने कम्पनीको योजना छ ।

डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान शुरु भइसकेपछि यात्रुको चापका आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उहाँले जानकारी दिनुभयो ।

तारा, गोमा, नेपाल र मकालु एअरलाइन्सले उडान भर्ने गरे पनि नियमित उडान नहुँदा सयौँ यात्रुले सास्ती भोग्नुपरिरहेको अहिलेको अवस्थामा सीता एअरबाट नियमित उडान सञ्चालन भए सुविस्ता पुग्ने सर्वसाधारणले बताएका छन् । तस्बिर : बालकृष्ण डाँगी,डोल्पा

वि.सं.२०७४ कात्तिक ३० बिहीवार ०३:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

हीरो मोटोकर्पले सार्वजनिक गर्यो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर, यस्तो छ विशेषता

काठमाडौं । विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने...

नाडा भारत मोविलिटीमा सहभागी हुने

नाडा भारत मोविलिटीमा सहभागी हुने

काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको...

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

एक महिनामै नेपालको सडकमा गुड्न थाले नामी

काठमाडौं । नामी कार एक महिनामै नेपालको सडकमा गुड्न थालेको...

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमईको बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बोनस...

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंकद्वारा १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित...