Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

पूर्व नवलपरासी क्षेत्र नं २ बाट  १ लाख ७ हजार मतदाता



 ३० कात्तिक, नवलपरासी ।  आसन्न निर्वाचनमा पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ बाट एकलाख सात हजार ७५५ जनाले मतदान गर्दैछन् ।

यस निर्वाचन क्षेत्रमा ५५ मतदानस्थल तोकिएको छ । कावासोती नगरपालिकाको वडा नं ३, ४, १४, १५, १६ र १७, मध्यबिन्दु नगरपालिका, वुङदिकाली, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिका यस निर्वाचन क्षेत्रमा समावेश भएका स्थान हुन् ।

यस क्षेत्रका एकलाख सातहजार ७५५ जना मतदातामध्ये महिला मतदाता संख्या ५७ हजार ५४० र पुरुष मतदाता संख्या ५० हजार २१३ रहेको छ । साथै, यहाँ दुईजना तेस्रो लिंगी मतदाता संख्या रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम