Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

पूर्व नवलपरासी क्षेत्र नं २ बाट  १ लाख ७ हजार मतदाता



 ३० कात्तिक, नवलपरासी ।  आसन्न निर्वाचनमा पूर्व नवलपरासी (बर्दघाट सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ बाट एकलाख सात हजार ७५५ जनाले मतदान गर्दैछन् ।

यस निर्वाचन क्षेत्रमा ५५ मतदानस्थल तोकिएको छ । कावासोती नगरपालिकाको वडा नं ३, ४, १४, १५, १६ र १७, मध्यबिन्दु नगरपालिका, वुङदिकाली, हुप्सेकोट, विनयी त्रिवेणी गाउँपालिका यस निर्वाचन क्षेत्रमा समावेश भएका स्थान हुन् ।

यस क्षेत्रका एकलाख सातहजार ७५५ जना मतदातामध्ये महिला मतदाता संख्या ५७ हजार ५४० र पुरुष मतदाता संख्या ५० हजार २१३ रहेको छ । साथै, यहाँ दुईजना तेस्रो लिंगी मतदाता संख्या रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३