back

कुर्दिस्तान सुलेमनियामा नेपाली महिला समाज गठन

वि.सं.२०७४ मंसिर १ शुक्रवार

990 

shares

kurdakistan

श्याम मम्बा तामाङ  । नोभेम्बर १२ इराकको कुर्दिस्तान सुलेमनियामा नेपाली महिला समाज गठन गरिएको छ। नेपाली महिलाहरुको वैदेशिक रोजगारको निम्ति पछिल्लो पटक राम्रो गन्तव्य बनेको मुलुक हो, इराक ।
हुनत नेपाल सरकारले इराकमा रोजगारि जानको निम्ति श्रम स्वीकृती नदिएपनी हजारौ नेपाली हरु दोस्रो बाटो रोज्दै जाने गरेको पाइन्छ । असुरक्षित हुदाको बावजुट पनि राम्रो आम्दानी हुनाले त्येहा नेपाली पुग्ने गरेका छ्न साथै नेपाली दूतावास पनि नरहेको अवस्थामा उक्त देसमा धेरै नेपालीहरुको बिचल्ली हुने गरेको पाइन्छ ।

यसै बिच त्यहि रहेका नेपाली महिलालाई परेका समस्या र उद्धार गर्नको लागि भनेर केही समाज सेवि नेपाली महिलाहरुले पहिलो पटक नेपाली महिला समाज कुर्दिस्तान सुलेमनिया गठन गरेका छ्न ।

समाजले ईराकमा ज्यान गुमाएका मकवानपुर कैलाश गाँउपालीका २ बैकुण्ठकी २६ वर्षीय लक्ष्मी बल तामाङको शव नेपाल ल्याउनको लागि अर्थिक संकलन अभियान जारी रहेको समाजको अध्यक्षले जानकारी गराउनु भएको थियो ।

गत सुक्रबारको दिन सिटि स्टार स्थित क्याफेमा सानू सेर्पाको संयोजकत्वमा भएको पहिलो अधिबेशनबाट सर्व सहमती अनुसार अहिले ९ जना र पहिलो कार्यसमितिको बैठकले २ जनालाइ पुर्ती गर्ने गरि ११ जनाको कार्यसमिति बनेको छ । जस अनुसार ९ जनाको कार्यसमिति निम्न अनुसार रहेको छ :
अध्यक्ष : सानू शेर्पा
उपाध्यक्ष : जेनि शेर्पा
महासचिव : डोल्मा शेर्पा
सचिव : वाङ डोल्मा तामाङ
कोषाध्यक्ष : राधा माया तामाङ
सदस्यहरु :
सोनि तामाङ
सरिता पाख्रिन तामाङ
बिपना थापा
पुजा सुन्दाश

वि.सं.२०७४ मंसिर १ शुक्रवार ०७:३८ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...