Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

पिएसजीद्वारा नेन्ट्सि पराजित, काभानीको दुई गोल



psg

३ कात्तिक, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्टजर्मनले लिग वान अन्तर्गतको खेलमा नेन्टिसलाई हराएको छ । हिजो राति सम्पन्न खेलमा लिग लिडर पिएसजीले नेन्टिसलाई ४- १ गोल अन्तरले हराएको हो ।

पिएसजीको जितमा एडिनसन कभानीले २ तथा एन्जल डि मारिया तथा हाभिएर पास्चोरले १ \१ गोल गरे । जितसँगै पिएसजीको १३ खेलमा ३५ अंक भएको छ । दोस्रो स्थानको एएस मोनाकोको पिएसजी भन्दा ६ अंक कम अर्थात २९ अंक रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा