back

अज्ञात समूहद्वारा बम विस्फोट

वि.सं.२०७४ मंसिर ४ सोमवार

423 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

 

 ४ मंसिर, कलैया । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनु भएको छ ।

निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ ।

वि.सं.२०७४ मंसिर ४ सोमवार ०४:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
सुदूरपश्चिमसहित पाँच प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन् ।...

आज गुरुपूर्णिमा पर्व मनाइँदै

आज गुरुपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद...

वन कार्यालयद्वारा ६३ वटा सर्पको उद्धार

वन कार्यालयद्वारा ६३ वटा सर्पको उद्धार

राँझा (बाँके) । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष...

आइतबार विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

आइतबार विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

महानगरद्वारा स्रोतमै फोहर वर्गीकरण गर्न आग्रह

महानगरद्वारा स्रोतमै फोहर वर्गीकरण गर्न आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न...