Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए शंखमुल परियोजनाको अवलोकन



shankhamul

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मण्डलले संघको निर्माणाधिन शंखमुल पार्क परियोजनाको स्थलगत अवलोकन गर्‍यो । यस परियोजनाको हाल सम्मको कार्य बारे ठेकेदार र परामर्शदाता संग जानकारी लिइएको थियो । परियोजना अन्तर्गत निर्माण गरिने बगैंचा लगायत निर्माणका सबै कार्य उच्च गुणस्तरको,  राम्रो र थप आकर्षक बनाउन संघका प्रतिनिधिहरुले जोड दिनुभएको थियो । त्यस क्रममा परियोजनालाई सकेसम्म समयमा नै सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको थियो । संघमा नयाँ कार्यसमितिले कार्यभार सम्हाले पछि पुराहुन बाँकी परियोजनाहरुको काम सम्भव भएसम्म छिटो सम्पन्न गर्न र नयाँ कार्यक्रमहरु अघि बढाउन तदारुकता देखाएको छ ।

शंखमुलको निर्माणाधिन परियोजनाको सन् २०१७ नोभेम्वर १८ का दिन भएको स्थलगत अवलोकनमा संघका अध्यक्ष भट्ट लगायत संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्व अध्यक्ष जीवा लामिछाने,  उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य तथा संघका अन्य पदाधिकारीहरु र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको