back

एनआरएनए शंखमुल परियोजनाको अवलोकन

वि.सं.२०७४ मंसिर ४ सोमवार

642 

shares
IME Limited
NTC AD

shankhamul

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मण्डलले संघको निर्माणाधिन शंखमुल पार्क परियोजनाको स्थलगत अवलोकन गर्‍यो । यस परियोजनाको हाल सम्मको कार्य बारे ठेकेदार र परामर्शदाता संग जानकारी लिइएको थियो । परियोजना अन्तर्गत निर्माण गरिने बगैंचा लगायत निर्माणका सबै कार्य उच्च गुणस्तरको,  राम्रो र थप आकर्षक बनाउन संघका प्रतिनिधिहरुले जोड दिनुभएको थियो । त्यस क्रममा परियोजनालाई सकेसम्म समयमा नै सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको थियो । संघमा नयाँ कार्यसमितिले कार्यभार सम्हाले पछि पुराहुन बाँकी परियोजनाहरुको काम सम्भव भएसम्म छिटो सम्पन्न गर्न र नयाँ कार्यक्रमहरु अघि बढाउन तदारुकता देखाएको छ ।

शंखमुलको निर्माणाधिन परियोजनाको सन् २०१७ नोभेम्वर १८ का दिन भएको स्थलगत अवलोकनमा संघका अध्यक्ष भट्ट लगायत संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्व अध्यक्ष जीवा लामिछाने,  उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य तथा संघका अन्य पदाधिकारीहरु र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

वि.सं.२०७४ मंसिर ४ सोमवार १३:३८ मा प्रकाशित

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...