Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

वरिष्ठ साहित्यकार सरुभक्तलाई मातृ शोक



sarubhakta mother

५ मंसिर, पोखरा । वरिष्ठ साहित्यकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्तलाई मातृ शोक परेको छ ।

उनकी ८२ वर्षीया आमा लक्ष्मीमाया श्रेष्ठको उपचारका क्रममा मंगलबार पोखरामा निधन भएको हो । श्रेष्ठ केहि समय पहिले देखि मुटुरोग र निमोनियाबाट ग्रस्त थिइन् । लक्ष्मीमायाका सरुभक्तसहित ६ छोरा र दुई छोरी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला