Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई



himalayan

५ मंसिर, काठमाडौँ  ।  चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ ।

ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसहित हिमालयन शेर्पाले रु पाँच लाख तथा उपविजेता सीमित बनेको फ्रेण्डस क्लबले रु दुई लाख ५० हजार प्राप्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो ।

गत कात्तिक २८ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका आठ टोली सहभागी थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा