Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

च्याम्पियन्स लिगको लागि रियल म्याड्रिड साईप्रसमा , स्ट्राईकरको फर्मको चिन्ता



ronaldo

५ मंसिर । स्पेनिश क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिग अन्र्तगत साईप्रसको क्लब एपोईल निकोसियाको सामना गर्दै छ । खेल आज राति नेपाली समयअनुसार साढे १ बजे हुदैँ छ ।
आजको खेलमा निकोसियालाई पराजित गर्न सकेको खण्डमा रियलले अन्तिम १६ मा स्थान बनाउने छ । पछिल्ला दुई खेलमा रियलले जित हात पार्न सकेको छैन् । गत नोभेम्बर ४ मा  चयाम्पियन्स लिगकै खेलमा रियलले ईङलिश कलब टोटेन्ह्याम हट्सपरलाई नतिजा सुम्पेको थियो । त्यसपछि गत शनिवार लालिगा अन्र्तगतको खेलमा रियल सहरी प्रतिद्वन्दी एट्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको थियो ।
रियलका स्ट्राईकरद्वय रोनाल्डो तथा बेन्जेमाले यस सिजन आशातीत प्रदर्शन गर्न सकेका छैनन् तर्सथ रियललाई आफ्ना स्ट्राईकरको खराब फर्मले सताएको छ । यस अघि निकोसियासँगभएको सान्टिएगो बर्नेबाउमा भएको खेलमा रियलले निकोसियालाई ३-१ गोल अन्तरले हराएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको