Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

रियल म्याड्रिडद्वारा निकोसियाको पोष्टमा आधा दर्जन गोल, अन्तिम १६ को लागि छनोट



real६ मंसिर, एजेन्सी । डिफेन्डिङ च्याम्पियन्स रियल म्याड्रिले च्याम्पियन्स लिगमा शानदार जित हात पारेको छ । हिजो राति साईप्रसको क्लब एपोईल निकोसियलाई आधा दर्जन गोल अन्तरले हराउदैँ रियलले च्यामिपयनस लिगको अन्तिम १६ को लागि समेत छनोट भएको छ । रियलको जितमा स्ट्राईकरद्वय क्रिस्ट्यिानो रोनाल्डो तथा करिम बेन्जेमाले २\२ तथा लुका मोड्रिचले १\१ गोल गरे ।

निरन्तर खराब लयबाट गुज्रिएको रियललाई जित सँगै शान्त्वना मिलेको छ । जितको साथ रियलले समुह एचमा ५ खेलबाट १० अंक बनाएको छ । उता समुहको शीर्ष स्थानको टोटन्ह्याम हट्सपरको ५ खेलबाट १३ अंक  रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा