Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

रियल म्याड्रिडद्वारा निकोसियाको पोष्टमा आधा दर्जन गोल, अन्तिम १६ को लागि छनोट



real६ मंसिर, एजेन्सी । डिफेन्डिङ च्याम्पियन्स रियल म्याड्रिले च्याम्पियन्स लिगमा शानदार जित हात पारेको छ । हिजो राति साईप्रसको क्लब एपोईल निकोसियलाई आधा दर्जन गोल अन्तरले हराउदैँ रियलले च्यामिपयनस लिगको अन्तिम १६ को लागि समेत छनोट भएको छ । रियलको जितमा स्ट्राईकरद्वय क्रिस्ट्यिानो रोनाल्डो तथा करिम बेन्जेमाले २\२ तथा लुका मोड्रिचले १\१ गोल गरे ।

निरन्तर खराब लयबाट गुज्रिएको रियललाई जित सँगै शान्त्वना मिलेको छ । जितको साथ रियलले समुह एचमा ५ खेलबाट १० अंक बनाएको छ । उता समुहको शीर्ष स्थानको टोटन्ह्याम हट्सपरको ५ खेलबाट १३ अंक  रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३