Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

रसुवागढी नाका ७२ घण्टाका लागि बन्द



८ मंसिर, रसुवा । यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विहिबारदेखि देखि रसुवागढी नाका बन्द गरिएको छ ।

निर्वाचन सुरक्षाका सम्बन्धमा केरुङका अधिकारीसँग कुराकानी भई आजराति १२ बजेबाट ७२ घण्टाका लागि नाका पूर्णरुपमा बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

बन्दका क्रममा दुवैतर्फबाट सवारी साधान र पैदलयात्रुसमेतलाई आवतजावतमा रोक लगाइएको उहाँले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।