Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

इनर्जी डिङ्सको दैनिक सेवनले निम्त्याउन सक्छ यस्तो खतरा



energy-dringks

भागदौडको जिन्दगीमा मान्छे थकान मेट्नका लागि इनर्जी डिङ्सलाई आफ्नो दैनिक तालिकामा राख्ने गरेका छन् । इनर्जी डिङ्स पिउनु धेरैले स्वास्थयका लागि उपयोगी छ भन्ने ठान्छन् तर एक अध्ययनले दैनिक त्यस्तो पेय पदार्थ सेवन स्वास्थ्यका लागि  धेरै हानिकारक हुने तथ्य देखाएको छ । इनर्जी डिङ्समा चीनी, कैफीन, खनिज र गैरपोषक पदार्थ पर्दछन् जसले रक्तचाप, मोटोपना, हृदय रोग र मिर्गौला लगायतको समस्या पैदा गर्दछ । यसले हाम्रो शरीरलाई के कस्तो हानी पु¥याउँछ जानी राखौँ :

मुटुको रोग : मुटुको रोग हुनेले दैनिक २५० मिलीलीटर भन्दा बढी खानाले रक्तचाप, हृदय रोग र हृदयघातको जोखिम बढ्छ।
गर्भवतीमा खतरा : १८ वर्ष मुनिका तथा गर्भवती महिलाहरूका लागि यो पेय पदार्थ पिउनु धेरै हानिकारक हुन्छ ।
मधुमेय : यसमा पाइने कैफिनका कारण यसको दैनिक सेवनले मधुमेहको खतरा बढाउँछ।
माइग्रेन  : इनर्जी डिङ्सको सेवनबाट धेरै टाउको दुख्ने, मुटुकाु धड्कन बढ्ने, पसिना आउने, हात तथा खुट्टामा कमजोरी पैदा गर्दछ । जुन, माइग्र्रेनको एउटा कारण हुन सक्छ ।
मानसिक समस्याहरू : यसमा रहेको हानिकारक तत्वहरुले निन्द्रा नलाग्ने, तनाब तथा कमजोरी महसुस गराउने जस्ता समस्या उत्पन्न हुने र यसले मस्तिष्कमा खराब असर गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा