Logo
२१ मंसिर २०७९, बुधबार
     Wed Dec 7 2022
E-paper
  English Edition
   Unicode
Logo

भोजपुरका सात मतदान केन्द्रको जिम्मा महिलालाई



election-prades

 ९ मंसिर, भोजपुर : आइतबार हुने निर्वाचनका लागि जिल्लाका सात मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक लाख १३ हजार ७४५ मतदाता छन् ।
सतासी मतदानस्थल र १४८ मतदान केन्द्र रहेको भोजपुरमा रामप्रसाद राई गाउँपालिकाको बेहेरेश्वर केन्द्रमा सीता राई र भुल्के केन्द्रमा यमकुमारी राई, हतुवागढी गापाको शान्ति निकेतन केन्द्रमा गीता ढकाल, साल्पासिलिछो गापाको सालेवा केन्द्रमा रोजु भुजेल तथा षडानन्द नपाको केन्द्रमा क्रमशः पुष्पलता उप्रेती, सरस्वती पौडेल र मीना खत्रीलाई जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हामी विवाह बन्धनमा बाधिन्छौं । प्रेम सम्बन्धमा रहन्छौं । यात फेरि लिभिङ टुगेदरमा रहन्छौ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको