back

भोजपुरका सात मतदान केन्द्रको जिम्मा महिलालाई

वि.सं.२०७४ मंसिर ९ शनिवार

219 

shares
NTC AD
Global IME AD

election-prades

 ९ मंसिर, भोजपुर : आइतबार हुने निर्वाचनका लागि जिल्लाका सात मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक लाख १३ हजार ७४५ मतदाता छन् ।
सतासी मतदानस्थल र १४८ मतदान केन्द्र रहेको भोजपुरमा रामप्रसाद राई गाउँपालिकाको बेहेरेश्वर केन्द्रमा सीता राई र भुल्के केन्द्रमा यमकुमारी राई, हतुवागढी गापाको शान्ति निकेतन केन्द्रमा गीता ढकाल, साल्पासिलिछो गापाको सालेवा केन्द्रमा रोजु भुजेल तथा षडानन्द नपाको केन्द्रमा क्रमशः पुष्पलता उप्रेती, सरस्वती पौडेल र मीना खत्रीलाई जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर ९ शनिवार १५:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...