Logo
२१ मंसिर २०७९, बुधबार
     Wed Dec 7 2022
E-paper
  English Edition
   Unicode
Logo

उपल्लो डोल्पाका ८ मतदान केन्द्रमा अझै सम्पर्क हुन् सकेन्



upper dolpa

१० मंसिर, डोल्पा । उपल्लो डोल्पाका ८ वटा मतदान केन्द्रमा अहिलेसम्म पनि सम्पर्क हुन् सकेको छैन् ।

उपल्लो डोल्पाका ती मतदान केन्द्रहरु अत्यन्तै विकट तथा सुचना प्रविधिको अभावको कारण ती मतदान केन्द्रमा अझै सम्पर्क हुन् नसकेको हो ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यका अनुसार ती ८ मतदान केन्द्रमा सम्पर्क हुन् नसकेको हो । जिल्लाका ६६ मतदान केन्द्र मध्ये ५८ वटामा मतदान प्रक्रिया सुरु भईसकेको आचार्यले जानकारी दिए । उपल्लो डोल्पाको शे -फोक्सुन्डो, डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केन्द्रहरुमा सम्पर्क हुन नसकेको हो ।

 डोल्पामा चिसो अत्याधिक भएपनि मतदाताहरुले उत्साहकासाथ मतदान गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हामी विवाह बन्धनमा बाधिन्छौं । प्रेम सम्बन्धमा रहन्छौं । यात फेरि लिभिङ टुगेदरमा रहन्छौ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको