Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

टेलिकमद्धारा यस्ता नम्बरबाट आउने फोन रिसिभ नगर्न अनुरोध



Nepal_Telecom

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले केहि अपरिचित नम्बरबाट आउने फोन रिसिभ नगर्न आफ्ना ग्राह कहाँरुलाई सुझाएको छ ।
यस्ता कल रिसिभ गर्दा ग्राहकको खाताबाट ब्यालेन्स ट्रान्स्फर हुन सक्ने टेलिकमले जनाएको छ । आफ्नाग्राहक लाई सचेत बनाउदै टेलिकमले अन नोन , प्राइभेट र अन्कमा ०१२३४५६ र १२३४५६ आदी नम्बरबाट आउने कल रिसिभ नगर्न भनेको छ ।
यसैगरी केहि अफ्रिकी देशका नम्बर बाट आउने कल पनि खतरनाक हुन सक्ने टेलिकमको दावी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण