Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

विप्लवको गढ मानिने थवाङमा उत्साहपुर्ण मतदान



rolpa thabang

१० मंसिर, रोल्पा । विपल्व नेतृत्वको नेकपाको गढ मानिने रोल्पाको थवाङमा उत्साहपुर्ण तरिकाले मतदान भईरहेको छ । दोस्रो संविधान सभाको निर्वाचनमा नो भोट भएको स्थान थवाङमा यो पटक भने मतदाताले उत्साहपुर्र्ण तरिकाले मतदान गरिरहेका छन् ।

thabang rolpaप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थवाङ गाउँपालिकामा शान्तिपूर्वक मतदान भइरहेको रोल्पाका मुख्य निर्वाचन अधिकृत बासुदेव लाल श्रेष्ठले जानकारी दिए ।

साविक थवाङ गाविस र हालको थवाङ गाउँपालिका अन्तरगत झन्डै ६ हजार बढी मतदाता रहेपनि २०७० सालको संविधानसभाको निर्वाचनमा थवाङवासीले त्यहाँबाट एउटा भोट पनि हालेका थिएनन् ।

थवाङ गाउँपालिकामा स्थानीय तहमा ५ हजार ८ सयको हाराहारीमा मतदाता थिए भने यो निर्वाचनमा झन्डै ६ हजार बढी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने कोणबाट विवाद छ । हालका

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको

२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र