
तमु समाज वेल्जियमले २६०२ औं तमु ल्होछार भव्य रुपमा मनाउनका लागि ३३ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।
नन्दराज घलेको संयोजकत्वमा ३३ सदस्य रहेको मुल आयोजक समितिले आगामी ३० डिसेम्बरमा मनाईने २६०२ औं तमु ल्होछारको भव्य तयारी गर्ने बताइएको छ ।
चोक राज तमु सहसंयोजक रहेको उक्त समितिमा अन्य सदस्यहरु यस प्रकार रहेका छन् ।
चन्द्र तमु, मिना तमुस्यो, कन्चन तमु ओस्टन्डे , बुद्दिमान तमु खड्क तमु, अर्जुन तमु, संगीता तमुस्यो बुग्रे, इन्द्र तमु गेन्ट, पुश्पा तमुस्यो, लक्ष्मण तमु, ब्रसेल्स, सकार तमु, सोमित तमु, अनिल(सोम) तमु, ओम प्रकाश तमु, ओम प्रसाद तमु, बुद्द तमु, निकेश तमु, राजेन्द्र तमु, भाइ थेबा (जुम काजी) तमु, मिलन (नारायण) तमु लुभेन, बिकाश तमु Aarschot, काजी तमु, राम घले, कमल तमु, कुमार तमु, गङ्गा तमु, चित्र तमु, राजु तमु आन्त्रोपेन, दिपक (मीन ) तमु र खेम तमु लुभेन रहेका छन् ।
त्यस्तै समितिको निर्देशन समितिमा क्या: जोख बहादुर तमु,जीवन गुरुङ, मीन तमु, जानकी तमुस्यो, टंक प्रसाद तमु ,कुमार तमु, बालेन्द्र तमु, पदम तमु (प्रबासी), युब राज तमु ,गम बहादुर तमु, पदम तमु ( icc सदस्य) रहेका छन् ।
यसैगरी समितिको सांस्कृति विभागमा संयोजक चोक राज तमु तथा सदस्यहरुमा कमल तमु, कुमार तमु, अनिल( सोम) तमु, सुबाश (धन कान्छा) तमु रहेका छन् ।
समितिको प्रचार-प्रसार समितिमा संयोजक होम तमु तथा सदस्यहरुमा सुर्य बहादुर तमु, बिजय तमु रहेका छन भने स्वयंसेवक समितिमा संयोजक काजी तमु र सदस्यहरुमा राम ( झपड) तमु ,ओम प्रसाद तमु, ओम प्रकाश तमु, मिलन तमु, लिला तमु, कुशल तमु, निकेश तमु, राम घले, सोमित तमु, चित्र तमु, सकार तमु रहेका छन ।