back

बाराका १२१ मतदानस्थल अति संवेदनशील

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

306 

shares

१५ मंसिर, कलैया । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ ।

उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ मा कूल ९६ हजार १४६ मतदाताका लागि ८४ मतदानस्थलको व्यवस्था गरिएकामा १२ मतदानस्थल संवेदनशील र ४६ मतदानस्थल अति संवेदनशील रहेको छ । निर्वाचन क्षेत्र नं २ मा कूल ८३ हजार ५२४ मतदाताका लागि ८२ मतदानस्थलको व्यवस्था गरिएकामा ३१ मतदानस्थल संवेदनशील र ३७ मतदानस्थल अति संवेदनशील रहेको छ ।

यसैगरी निर्वाचन क्षेत्र नंं ३ मा कूल ८४ हजार ६६९ मतदानका लागि ७६ मतदानस्थलको व्यवस्था गरिएकामा २९ मतदानस्थल संवेदनशील र ११ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

यस्तै निर्र्वाचन क्षेत्र नं ४ मा ८५ हजार ६०८ मतदाताका लागि ६१ मतदानस्थल व्यवस्था गरिएकामा २५ मतदानस्थल संवेदनशील र ६१ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार ०४:०४ मा प्रकाशित

GLOBAL IME AD
‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

धरान (सुनसरी) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा...

अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै, नेपाली खानाको प्रदर्शन

अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै, नेपाली खानाको प्रदर्शन

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव...

‘देशमा दक्ष जनशक्तिको अभाव’

‘देशमा दक्ष जनशक्तिको अभाव’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्सेनि हजारौँ...

महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

भक्तपुर । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र...

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महसुल बक्यौता पन्ध्र दिनभित्र उठाउने सरकारको निर्णय

काठमाडौँ । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत्...

हिउँदमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै मर्स्याङ्दी

हिउँदमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै मर्स्याङ्दी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा...