back
CTIZAN AD

अनेसास हङ्कङमा लिम्बू

वि.सं.२०७४ मंसिर १९ मंगलवार

726 

shares

अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ शाखा भविन लिम्बूको अध्यक्षतामा गठन भएको छ ।

शाखाका उपाक्ष्यक्षमा रमण गुरूङ, महासचिवमा पूर्णिमा शाह, सचिवमा दीपेन्द्र राई, कोषाध्यक्षमा सुनिता गिरी तथा सल्लाहकारमा देश सुब्बा, कमल पौडेल र टंक सम्बाहाम्फे रहनुभएको नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०३:५५ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...