back

पूर्वी रुकुममा माओवादी केन्द्रकी कमला रोका विजयी

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

540 

shares

kamala-roka२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा पहिलो चरणको प्रारम्भिक मत परिणाम आउन सुरु गरेको छ । केही ठाउँमा प्रतिनिधिसभा सदस्यका लागि विजयी हुने क्रम जारी छ ।
विहिबार दोश्रो चरणको निर्वाचन सम्पन्न भए पश्चात पहिलो चरणमा भएको निर्वाचनको मतगणना सुरु गरिएको थियो । जसमा अहिले सम्म प्रतिनिधिसभातर्फ माओवादी १ स्थानमा र नेकपा एमाले २ स्थानमा विजयी भएको छ ।
त्यस्तै पूर्वि रुकुमबाट माओवादी केन्द्रले जितको सुरुवात गरेको छ । जसमा प्रतिनिधिसभा सदस्यमा कमला रोका भारी मतले विजयी भएकी छन् । रोकाले १० हजार ४३४ मत ल्याए र आफ्ना प्रतिश्प्रधी हरिशंकर घर्ती मगरलाई पछि पारेकी हुन । घर्तिले ४४०६ मत ल्याएका छन् । रोका प्रतिनिधिसभा सदस्यमा विजयी हुने पहिलो महिला समेत हुन् ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०१:३० मा प्रकाशित

GLOBAL IME AD
सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर (चितवन) । रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना...

राष्ट्रपति पौडेल अजरबैजान जाँदै

राष्ट्रपति पौडेल अजरबैजान जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु...

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारतलाई आग्रह

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारतलाई आग्रह

काठमाडौं । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक...

गोताखोर टोलीद्वारा पोखरीमा खसेर बेपत्ता भएका दुवै जनाको शव निकालियो

गोताखोर टोलीद्वारा पोखरीमा खसेर बेपत्ता भएका दुवै जनाको शव निकालियो

बरहथवा (सर्लाही) । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर...

मियाँखोरस्थित पोखरीमा कार डुब्दा दुईजना बेपत्ता

मियाँखोरस्थित पोखरीमा कार डुब्दा दुईजना बेपत्ता

बरहथवा (सर्लाही) । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च...

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः...