back
CTIZAN AD

ललितपुरको तीनवटै क्षेत्रमा मतगणना शुरु

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

927 

shares

२२ मंसिर, ललितपुर । जिल्लाका तीनैवटा क्षेत्रको मतगणना शुरु भएको छ । क्षेत्र नं १ को बिहाँन ११ बजे मतगणना शुरु भएको छ । क्षेत्र नं २ र ३ मा रातिबाटै मतगणना शुरु भएको छ ।
क्षेत्र नं २ मा नेकपा (एमाले) र क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका मदनबहादूर अमात्यले छ हजार २४३ मत पाउनुभएको छ, भने नेकपा (माओवादी) केन्द्रकी पम्फा भुषालले पाँच हजार ५२२ मत पाउनुभएको छ । नयाँ शक्ति पार्टीका विनोद महर्जनले १५७ मत पाउनुभएको छ ।

क्षेत्र नं २ मा १४ हजार ३३३ मत गनिसक्दा एमालेका कृष्णलाल महर्जनले आठ हजार ९८३ मत पाउनुभएको छ । नेपाली काँग्रेसका चन्द्र महर्जनले पाँच हजार ८२८ मत पाउनुभएको छ ।

क्षेत्र नं ३ (क) मा माओवादी केन्द्रका राजकाजी महर्जनले दुई हजार पाँच मत पाउनुभएको छ । नेपाली काँग्रेसका नवराज महतले एक हजार ३१६ मत पाउनुभएको छ ।

प्रदेशसभा ३ (ख) मा नेकपा एमालेका जीवन खड्काले ५२३ मत पाउनुभएको छ, भने नेपाली काँग्रेसका शिवराम बानियाँले पाँच ९५ मत पाउनुभएको छ ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०८:१८ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...