
२२ मंसिर, काठमाडौं । मुगुबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार गोपाल बहादुर बम विजयी भएका छन् ।
एमालेका जिल्ला अध्यक्ष समेत रहेका वमले १३ हजार ३४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका हस्त बहादुर मल्लले ९ हजार ८६९ मत प्राप्त गरेका छन् । रहेका थिए ।
वि.सं.२०७४ मंसिर २२ शुक्रवार ११:४५ मा प्रकाशित