back

पर्वत १ मा बामगठबन्धन र २ मा कांग्रेसको अग्रता

वि.सं.२०७४ मंसिर २३ शनिवार

432 

shares
IME Limited
NTC AD

२३ मंसिर, पर्वत । पछिल्लो मतपरिणाम सार्वजनिक भईरहदा बाम मोर्चा अगाडि देखिएको पर्वतको क्षेत्र न २ मा कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्म प्रतिनिधि सभाको निर्वाचनका लागि भएको मतदान अनुसारका जनकल्याण मावि क, ख, बालमन्दिर भवन कुश्मा क र ख, नारायण मावि क र ख, मंगलोदय मावि चुवा क र क, बाजुङ मावि क्या क र ख, भुकदेउराली मावि र जनप्रिय मावि अप्सिबोटा, कृष्ण भवन धर्म मावि क र ख र फर्से धाइरिङ मावि क र मा प्रतिनिधि सभाको मतगणना सकिएको छ । जम्मा २१८३६ मत गणना भएको जिल्ला निर्वाचन कार्यलय पर्वतले जनाएको छ ।

यसैगरी क्षेत्र न २ मा थापाठाना मावि क, ख र ग, रम्भा देवी माता क र ख, जनता मावि देविस्थान क, ख र ग, नेपाल तारा मावि देविस्थन क ख र ग, जनता मावि भोर्ले पैयू क र ख, जनसेवा संसकृत मावि क र ख, जनकल्याण मावि बाच्छा क र ख, श्रीराम मावि शंकरपोखरी नुवार महादेव, आधारभूत विद्यालय त्रिभुवन मावि, शंकरपोखरी क र ख को मतगणना सकिएको छ । यी मतदान केन्द्रका १० हजार १ सय ८९ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी पर्वत क्षेत्र न १ मा खरिबोट शहिद गोविन्दनाथ देव शर्मा मावि पाङ कर ख, वडा कार्यालय वडहरे क ख, फडके ढुंगा मावि माझफाँट क र ख, समाज कल्याण आधारभुत विद्यालय माझफँट क र ख, सार्वजनिक मावि कटुवाचौपारी क र ख, बालमन्दिर भवन कुश्मा क र ख हिमालय मावि पूर्णगाउँ क र ख, नारायाणमावि क र ख, ज्योति मण्डल मावि बासखर्कको मतगणना सकिएको छ । योसंगै क्षेत्र न १ प्रदेश सभामा ९ हजार १ सय ३४ मतगणना सकिएको कार्यालयले जनाएको छ ।

समाचार स्रोत : मनोहरी तिमिल्सिना

वि.सं.२०७४ मंसिर २३ शनिवार ०३:५३ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...