Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

जाजरकोटबाट फेरि उदाए माओवादी केन्द्रका शक्ति



shakti-basnet२३ मंसिर, काठमाडौं । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्ति वस्नेता विजयी भएका छन् ।
बस्नेतले भारी मतान्तरसहित आफ्ना प्रतिद्धन्द्धी नेपाल कांग्रेसका राजीवविक्रम शाहीलाई पछि पार्दै विजयी भएका हुन् ।
यसअघि पनि सोहि क्षेत्रबाट निर्वाचित पूर्वगृहमन्त्री तथा स्वास्थ्यमन्त्री समेत रहेका बस्नेतले ३२ हजार २८१ मत प्राप्त गरेर विजयी भएका छन् भने कांग्रेसका शाहले २३ हजार ३८९ मत ल्याएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा