
२३ मंसिर, काठमाडौं । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्ति वस्नेता विजयी भएका छन् ।
बस्नेतले भारी मतान्तरसहित आफ्ना प्रतिद्धन्द्धी नेपाल कांग्रेसका राजीवविक्रम शाहीलाई पछि पार्दै विजयी भएका हुन् ।
यसअघि पनि सोहि क्षेत्रबाट निर्वाचित पूर्वगृहमन्त्री तथा स्वास्थ्यमन्त्री समेत रहेका बस्नेतले ३२ हजार २८१ मत प्राप्त गरेर विजयी भएका छन् भने कांग्रेसका शाहले २३ हजार ३८९ मत ल्याएका छन् ।
वि.सं.२०७४ मंसिर २३ शनिवार ०९:५६ मा प्रकाशित