Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

मकवानपुर १ को (ख) मा वाम, २ को (क) मा वाम र (ख) मा लोकतान्त्रिक गठबन्धन विजयी



uml-maoist-center

२३ मंसिर , हेटौँडा : मकवानपुर क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का डोरमणि पौडेल २० हजार ७०३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका अशोक शाक्यले १६ हजार ५८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै क्षेत्र नं २ को (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तानले २७ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका यति सापकोटाले १४ हजार १३६ मत प्राप्त गर्नुभयो ।

यसैगरी क्षेत्र नं २ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर बानियाँले १९ हजार २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकोे निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमालेका राजाराम स्याङताङले १७ हजार ८३४ मत प्राप्त गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु