back

कास्की निर्वाचन क्षेत्र नं १ को (क) मा कोइराला (ख) मा गुरुङ, परियार पराजित

वि.सं.२०७४ मंसिर २३ शनिवार

639 

shares

uml&ucpn

२३ मंसिर, पोखरा : कास्की क्षेत्र नं १ प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार (माओवादी केन्द्र)का नेता दीपक कोइराला १८ हजार ७२७ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन परियारले १५ हजार ८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उक्त क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनकै उम्मेदवार एमाले नेता मनबहादुर गुरुङ १७ हजार २४९ मतसहित विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार कृष्णबहादुर केसीले १३ हजार १०२ मत प्राप्त गर्नुभयो ।

वि.सं.२०७४ मंसिर २३ शनिवार १६:०१ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...