back
CTIZAN AD

प्रतिश्प्रर्धीलाई झण्डै २० हजार मतले हराउँदै विजयी बनिन् विना

वि.सं.२०७४ मंसिर २५ सोमवार

582 

shares

bina-magar२५ मंसिर, काठमाडौं । आफ्ना प्रतिश्प्रर्धीलाई झण्डै २० हजार मतले हराउँदै कन्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा विना मगर विजयी बनेकी छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वाम गठबन्धनबाट साझा उम्मेदवारी बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ विना मगर आफ्ना प्रतिश्प्रधी नेपाली कांग्रेसका दिवान विष्टलाई झण्डै २० हजार मतले पराजित गर्दै विजयी बनेकी छन् ।
मगरले ३८ हजार ४६७ मत ल्याएर विजय बनेकी छन् भने विष्टले १९ हजार २१९ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी समेत रहेकी नेतृ विना मगर चुनाव प्रचार प्रसारकै क्रममा कन्चनपुरमा रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको थियो । श्रीमानको मृत्युको पीडा ठूलो भएपनि संविधान कार्यान्वयन र देशको समृद्धि त्यो भन्दा पनि ठूलो भएको भन्दै हिम्मत र साहस लिएर चुनावमा निरन्तर लागिपरेकी विना मगरले अन्तत ः सिंहदरबारको यात्रा तय गरेकी छन् ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०१:४६ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...