back

कञ्चनपुर-३ मा डा प्रकाश भट्ट विजयी

वि.सं.२०७४ मंसिर २६ मंगलवार

318 

shares

dipak prakash bhatta२६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याउनुभएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको छ ।

सोही निर्वाचन क्षेत्रको (ख) प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकतटम प्रतिद्वन्द्वी काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ मंसिर २६ मंगलवार ०२:२४ मा प्रकाशित

GLOBAL IME AD
भैरहवाबाट उडे एकैदिन तीन अन्तर्राष्ट्रिय विमान

भैरहवाबाट उडे एकैदिन तीन अन्तर्राष्ट्रिय विमान

भैरहवा (रुपन्देही) । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय...

एमाले सचिवालय बैठक सुरु,उपनिर्वाचन लगायतका विषयमा छलफल

एमाले सचिवालय बैठक सुरु,उपनिर्वाचन लगायतका विषयमा छलफल

काठमाडौँ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी...

झापा इनर्जीद्वारा सात करोडको सौर्य विद्युत् उत्पादन

झापा इनर्जीद्वारा सात करोडको सौर्य विद्युत् उत्पादन

झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले...

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले...

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च...

फोर्स गाडी दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

फोर्स गाडी दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

दैलेख । सुर्खेत-दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी...