back
CTIZAN AD

बुम रेमिटले लम्ब्यायो बम्पर पुरस्कार योजना

वि.सं.२०७४ पुस ३ सोमवार

942 

shares

boom1

बुम रेमिट प्रा.लिले बम्पर पुरस्कारको योजना अबधि बढाएको छ । रेमिटले भदौ २८ देखि मंसिर ३० सम्मका लागि लागु गरेको विभिन्न पुरस्कार योजनाहरु आफ्ना ग्राहकको अनुरोध र अपार सफलताका कारण उक्त योजना लम्ब्याएको जनाएको छ ।
रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तद्धारा जारी गरिएको विज्ञप्तिमा उक्त योजना पुस ३० गते सम्मका लागि लम्ब्याएको जनाइएको छ ।

उक्त प्रोमोसन अफर अन्र्तगत टिर्सट, घडी, स्कूल व्याग र बम्पर उपहारमा ३२ इन्चको कलर टि.भी. राखिएको कम्पनीका प्रबन्ध निर्देशक श्री धिरेन्द पन्तले जानकारी दिए ।
कम्पनीले नेपालीहरुको महान चाड माघे संक्रान्तिका दिन पारेर उक्त बम्पर उपहारको चिठ्ठा द्घारा विजेता घोषणा गरिने जानकारी पनि पन्तले दिएका छन् । हाल कतार, यूएर्ई, बहराईन, कुवेत, ओमान, मालदिफ्स र हङ्गकङ्गबाट विप्रेषण भित्राएको बुम रेमिटले सिघ्र नै मलेसिया, साउदी अरब, दक्षिण कोरीया आदी मुलुकहरुमा सम्बन्ध विस्तार गर्न लागिएको जानकारी गदिएको छ ।
बुम रेमिटबाट नेपाल भर सस्तो शुल्कमा आन्तरिक विप्रेषण पनि पठाउन सकिने व्यवस्था रहेको छ र कम्पनिको नेपाल भरी ४००० भन्दा बढी एजेन्ट सँञ्जाल रहेको छ ।

वि.सं.२०७४ पुस ३ सोमवार ०९:१० मा प्रकाशित

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...